मूल्यवृद्धि ७.३ प्रतिशत कायम

लोकपथ
700
Shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा मूल्यवृद्धि ७.३ प्रतिशत पुगेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत बजेटमार्फत सो कुरा अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

त्यस्तै अर्थमन्त्री शर्माले वस्तु आायातको तुलनमा निर्यात उच्च रहनाले व्यापारघाटा रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?