काठमाडौं । सरकारले २०७९ साललाई कृषि जैविक विविधता वर्षको रुपमा मनाउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को बजेट प्रस्तुत गर्दै यसो बताएका हुन् ।
साथै यस पटकको बजेटमा प्रधानमन्त्री कृषि आधुनीकीकरणको लागि ५ अर्ब रुपैयाँ विनियोजन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया