आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद‌बाट स्वीकृत

लोकपथ
507
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० काे बजेट मन्त्रिपरिषद्‌‌बाट स्वीकृत भएकाे छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा रहेको बजेट तथा स्रोत समितिको बैठकले नयाँ बजेट स्वीकृत गरेपछि मन्त्रिपरिषद्‌मा प्रस्तुत गरिएकाे थियाे ।

आजै अपराह्न ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?