२३ असार २०७९, बिहीवार

कस्तो थियो नेपालको पहिलो बजेट ? (पूर्णपाठ)

२०७९,जेष्ठ,१५,आईतवार १४:२९

747
Shares

काठमाडौं । नेपालको पहिलो बजेट तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पेश गरेका थिए । नेपालको संवैधानिक व्यवस्थाअनुसार सर्वप्रथम अर्थमन्त्री शमशेरले २००८ साल माघ २१ गते पेश गरेका थिए ।

नेपालको पहिलो बजेटको आकार ५ करोड २५ लाख २९ हजार रुपैयाँ थियो । पहिलो बजेटमा ३ प्रकारको विवरण समेटिएको थियो । पहिलोमा नम्बरमा सामान्य आम्दानी र खर्चको विवरण समेटिएको थियो । दोस्रोमा विशेष आम्दानी र त्यसको बाँडफाँट र तेस्रोमा आम्दानी र खर्चको संकलित विवरण समेटिएको थियो ।

नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाले ल्याएका थिए । २००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१५,आईतवार १४:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २१ औँ स्थापना दिवस मनाएको छ । संस्थाले काठमाडौंमा एक

काठमाडौं । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारणसभा आज आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा कम्पनीका

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीका मूल्य, मान्याता, सिद्धान्त र प्रशस्त कानुनहरु भएपनि त्यसको कार्यान्वयनमा

ताजा समाचार