कस्तो थियो नेपालको पहिलो बजेट ? (पूर्णपाठ)

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपालको पहिलो बजेट तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पेश गरेका थिए । नेपालको संवैधानिक व्यवस्थाअनुसार सर्वप्रथम अर्थमन्त्री शमशेरले २००८ साल माघ २१ गते पेश गरेका थिए ।

नेपालको पहिलो बजेटको आकार ५ करोड २५ लाख २९ हजार रुपैयाँ थियो । पहिलो बजेटमा ३ प्रकारको विवरण समेटिएको थियो । पहिलोमा नम्बरमा सामान्य आम्दानी र खर्चको विवरण समेटिएको थियो । दोस्रोमा विशेष आम्दानी र त्यसको बाँडफाँट र तेस्रोमा आम्दानी र खर्चको संकलित विवरण समेटिएको थियो ।

नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाले ल्याएका थिए । २००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?