यस वर्षको गणतन्त्र दिवस : टुँडीखेलमा जे देखियो (तस्बिरसहित)

लोकपथ
845
Shares

काठमाडौं । नेपालमा गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

आइतबार बिहान काठमाडौंको टुँडीखेलमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाको परेडसहित विभिन्न कला प्रस्तुत गरिएको छ ।

उक्त कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहितको उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सरकारले हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?