हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

लोकपथ
5k
Shares

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा १६ जना नेपाली र ६ जना भारतीय नागरिक रहेको पुष्टि भएको छ ।

पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहीन भएको थियो ।

आइतबार बिहान ९ः५५ बजे ९ एन(एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको विमानस्थल प्रशासनले जनाएको छ ।

विमानको खोजीकार्य भइरहेको लेते प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?