काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।
आइतबार बिहान ९ः५५ बजे १९ जना यात्रु बोकेर उडेको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको पोखरा विमानस्थल प्रशासनले जनाएको छ ।
विमानस्थल प्रशासनका अनुसार अवतरण समय भए पनि जहाज अहिलेसम्म सम्पर्कमा नआएको र खोजी कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया