नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतमा सीमित हुने भएको छ । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो ।
अर्थमन्त्रालयले शनिवार सार्वजक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धिदर गत वर्षको तुलनामा १.५९ प्रतिशतले बढेको उल्लेख छ ।
चालू आर्थिक वर्षमा कोभिड १९ महामारिको प्रभाव न्यून हुँदै गएको र ऊर्जा क्षेत्रको विकास र विस्तार उत्साहप्रद रहेकोले आर्थिक वृद्धिदर बढेको अर्थ मन्त्रालयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया