तारकेश्वर नगरपालिकामा नगर सुधारको माग

काठमाडौं । तारकेश्वर नगरपालिका जनसरोकार समुहले नगर सुधारको लागि ज्ञापन पत्र बुझाएका छन् । 

मालपोत कर , जन्मजर्ता, मृत्यु दर्ता , बिवाह दर्ता नागरिकता सिफारिसमा हुने चर्को कर खारेज गर्न माग गरेका छन् । 

सडकमा मापदण्ड अनुरुप घर बनाएर बसेका जनताहरुलाई काम गर्न दिने, रोजगारी तथा पर्यटको क्षेत्रमा बिकास हुनु पर्न, वडामा स्तरिय अस्पतालको संचालन, एम्बुलेन्स, स्वास्थय चौकी, अनुभवी डाक्टर, खानेपानी आदिका् राम्रो व्यवस्था हुनुपर्ने उनीहरुले माग गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?