बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ह्यासट्याग फुड तथा बारमा १० प्रतिशतको छुट

लोकपथ
13
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ह्यासट्याग फुड तथा बार प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यससम्झौता पश्चात् ग्राहकहरुले ह्यासट्याग फुड तथा बार, एयरपोट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ह्यासट्याग फुड तथा बारले एयरपोट रोड, विराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?