३० श्रावण २०७९, सोमवार

माओवादी मन्त्रीलाई हटाउन नमिलेपछि बिनाबिभागीयमा सार्ने देउवाको यस्तो तयारी

२०७४,आश्विन,२९,आईतवार ०१:५३

0
Shares

काठमाडौँ, २० असोज- प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाबिभागीयमा सार्ने तयारी गरेका छन् ।शनिबार शपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको खबर आजको कान्तिपुरमा छ ।संवैधानिक अड्चनका कारण प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीलाई सिधै हटाउन मिल्दैन ।माओवादी केन्द्रले आफ्नो पार्टीका मन्त्रीलाई एक दुई दिनभित्र सरकारबाट फिर्ता नबोलाए उनीहरुलाई बिनाबिभागीयमा सारेर उपप्रधानमन्त्री थापासहित राप्रपाका चार मन्त्रीलाई मन्त्रालय तोक्ने तयारी भएको बालुवाटार स्रोतले जनायो ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०१:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फोहोरमैला अव्यवस्थित रुपले फालिएको भन्दै स्थानीय तीन राजनीतिक दलले गरेको अवरोधका कारण कुदुले बन्चरे ल्यान्डफिल साइडमा फोहोर फाल्न

काठमाडौं । साउनको अन्तिम सोमबार आज पवित्र धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ । यसपटक साउनमा पाँचवटा सोमबार परेका

काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सेवानिवृत्त सुरक्षाकर्मीलाई

बुटवल । प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका-५ सानो डाम्री

ताजा समाचार

फर्केर हेर्दा पहिलो त्यो आम निर्वाचन
 २०७९,श्रावण,३०,सोमवार १४:३७