कालो फ्रन्ट ओपन ड्रेसमा अनुष्काको ‘बोल्ड लुक्स’

लोकपथ
819
Shares

काठमाडौं । भारतीय अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्बिरहरु सेयर गरिरहेकी हुन्छिन् । उनी आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट आफ्नो व्यक्तिगत जीवनका साथै कामसँग सम्बन्धित अपडेटहरू फ्यानहरुसँग सेयर गरिरहेकी हुन्छिन् ।

धेरैजसो सिम्पल लुक्समा तस्बिर सेयर गर्ने अभिनेत्री अनुष्का शर्मा हालका तस्विरहरूमा हट र सिजलिंग अवतारमा देखिएकी छिन् । पछिल्लो तस्बिमा अनुष्का कालो फ्रन्ट ओपन ड्रेसमा देखिएकी छिन् । फ्यानहरूले उनको तस्बिरहरूबाट आफ्नो आँखा हटाउन सकेका छैनन् ।

फयनमात्रै होइनन् बलिउड स्टारहरुलेसमेत उनको तस्बिरमा कमेन्ट गरेका छन् । अर्जुन कपूरदेखि रिया कपूरसम्मका धेरै सेलिब्रेटीहरूले अनुष्काका यी नयाँ फोटोहरूमा टिप्पणी गरिरहेका छन्।

हेर्नुहोस् अनुष्काको तस्बिर : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?