बर्दिया । मधुवन नगरपालिका(४ बस्ने बल बहादुर बंशी मगरको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।
आफ्नो घर अगाडि रहेको बिजुलीको पोलमा चढी लत्रिएको तार बाध्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया