११ असार २०७९, शनिवार

भैरहवामा महिन्द्राको एसपी सिरीजको ट्याक्टर सार्वजनिक

२०७९,जेष्ठ,१२,बिहीवार १०:४७

270
Shares

भैरहवा । महिन्द्राले एसपी प्लस ट्याक्टरको सिरिज सार्वजनिक गर्दै विक्रीवितरण सुरु गरेको छ ।

महिन्द्रा ट्याक्टरको विक्रेता भैरहवास्थित अम्बु मार्केटिङले उन्नत इएलएस इन्जिन र रिभर्स पीटीओसहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेक तथा उत्पादकत्व वृद्धि गर्ने सुविधासहितको ट्याक्टरको सिरिज सार्वजनिक गरेको हो ।

कृषि र ढुवानी उपयोगमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्यसहित कम्पनी ३० वर्ष पार गरेको अवसरमा जेठमसान्तसम्म ३० हजारको आकर्षक उपहार, ६ वर्षको वारेन्टीसहित बिक्री शुभारम्भ गरेको अम्बु मार्केटिङका संचालक पर्शुराम पराजुलीले बताए । ५ हजार बढी ट्याक्टर विक्री गरिसकेको अम्बुले विक्रीको साथ साथै सर्भिस र पार्टसको सुविधा घरसम्म दिँदै आएको छ ।

हालका लागि १७ लाख ८० हजारमा एसपी प्लस सिरिजको ५८५ डिआई प्लस पावर र माइलेजमा पनि प्लसका साथ प्रदर्शन गरिरहेको संचालक पराजुलीले बताए ।

ट्याक्टरको सिद्धार्थनगरका नवनिर्वाचित मेयर इस्तियाक अहमद खानले उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१२,बिहीवार १०:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको आफ्नो छुट्टै भूमिका रहेको हुन्छ । उनीहरू पनि जनताबाटै प्रत्यक्ष रुपमा निर्वाचित भएर

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका चौँरी पालक कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ८५२ जनाको पिसिआर र

काठमाडौं । पर्सा, झापा, काभ्रे र बर्दियामा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६