फुर्सदमा स्वयम्भु (तस्वीर कथा)

काठमाडाैं : स्वयम्भु काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। यसलाई महाचैत्य पनि भनिन्छ । स्वयम्भुबाट पूर्व, पश्चिम, उत्तर तथा दक्षिण सबै तिर नियाल्दा काठमाडौंका प्रायः सबै भाग देख्न सकिनछ । 

हरेक दिन यस क्षेत्र आन्तरिक र बिदेशी पर्यटकहरुको भिड लाग्ने गरेको पाइन्छ । सबै उमेरका मानिसहरु यहाँको सुन्दरताप्रति आर्कषित नै छन् ।  

विध्यालयबाट एक दिनको शैक्षिक भ्रमण देखी सुटिङका लागी पनि यो क्षेत्रलाई प्रथमिकतामा राखिन्छ ।  हुन त भुकम्पले यस क्षेत्रमा क्षति पु-याएको भएपनि मानिसहरुको क्रेज भने कम भएको छैन् .

स्वयम्भु परिसरमा फोटो खिच्ने देखि फोटो खिचाउनेहरुको भिडभाड हुने गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?