काठमाडौं । पेट्रोलियम पदार्थ लगायत खाद्यवस्तुमा भएको मूल्यवृद्धिको विरोध विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलन गर्ने भएका छन् ।
बुधबार दिउँसो सत्तारुढ दलका विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलन गर्न लागेका हुन् ।
बिहान ११ बजे नेपाल आयल निगमको कार्यालय घेराउ गर्ने समेतको कार्यक्रम रहेको बताइएको छ ।
यसअघि सोमबार प्रतिपक्षी दलका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया