२३ असार २०७९, बिहीवार

पेट्रोलियम पदार्थकाे मूल्यवृद्धिकाे विरोधमा खाेटाङमा पनि प्रदर्शन

२०७९,जेष्ठ,१०,मंगलवार १९:१०

45
Shares

खोटाङ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजको माग गर्दै खोटाङमा एमाले निकट अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम गरेको छ । सरकारले छोटो समयमा पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम मंगलबार विरोध कार्यक्रम गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्वबियु र युवा संघले दिक्तेलको भवनगैरास्थित एमाले पार्टी कार्यालयबाट त्रिबेणीचोकसम्म सरकारविरुद्ध नाराबाजी गर्दै विरोध र्‍याली निकालेको थियो । अनेरास्वबियु र युवा संघले पेट्रोलियम पदार्थको मूल्य घटाएर नागरिकलाई राहतको महसुस गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य नेता ओमप्रकाश घिमिरे र पूर्वकेन्द्रीय सदस्य दीपक ठटालले सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १९:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१ पुसमा महाधिवेशन सम्पन्न भए पनि माओवादी केन्द्रका विभिन्न कमिटीले बल्ल पूर्णता पाउँदै, १५६ सदस्यीय पोलिटब्यूरो, ४१ सदस्यीय स्थायी कमिटी

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्याउनु पर्ने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २१ औँ स्थापना दिवस मनाएको छ । संस्थाले काठमाडौंमा एक

काठमाडौं । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका

ताजा समाचार

बारीको डिलबाट लडेर एक पुरुषको मृत्यु
 २०७९,असार,२३,बिहीवार २०:३२