गठबन्धनको उपहार, महंगी र भ्रष्टाचार ! (फाेटाेफिचर)

लोकपथ
390
Shares

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियुले काठमाडौंसहित देशभरका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा  विरोध प्रदर्शन गरेका हुन् ।

तस्बिरहरू :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?