मुम्बई । नेपालमा मात्र हैन, भारतमा पनि बलात्कारका घटना एकदमै बढ्न थालेका छन् । भारतको दिल्लीमा एक सरकारी स्कूलमा पढ्ने नाबालिग बच्चीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
दिल्लीको मन्दिरमार्ग इलाकाको एक सरकारी विद्यालयमा दुई कक्षामा पढ्ने छात्राको रेप भएको हो ।
आरोपी इलेक्ट्रियियनले स्कूलमा लगाइएको वाटर पम्पभित्र लगेर बच्चाको रेप गरेका थिए । खबरका अनुसार उक्त इलेक्ट्रिसियनले छात्राको मुख बन्द गरेर बलात्कार गरेका थिए । प्रहरीले आरोपीलाई गिरफ्तार गरिसकेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया