११ असार २०७९, शनिवार

सरकारले पुँजी बजारलाई थप व्यवस्थित र सुदृढ बनाउने

२०७९,जेष्ठ,१०,मंगलवार १७:१६

90
Shares

काठमाडौं । सरकारले नेपालको पुँजी बजारलाई थप व्यवस्थित र सुदृढ बनाउने भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष पुँजी बजारलाई थप व्यवस्थित बनाउने जानकारी दिएकी हुन् ।

उत्पादनमूलक क्षेत्रलाई सेयर बजारमा ल्याउने र लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्ने नीति लिने उनले बताइन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १७:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुनसरी । धरानको एघारौं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०७९/०८०काे बजेट प्रस्तुत गरेका छन् । उपमहानगरले आर्थिक वर्ष २०७९/०८०

धनुषा । जनकपुरधाम उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले ०७९/८० को बजेट प्रस्तुत गरेकी छन् ।  उपमहानगरले आर्थिक वर्ष ०७९/०८० का

धनगढी । धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । उपमेयर कन्दकला रानाले

पोखरा । पोखरा महानगरपालिकाले आज नै करिव साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने भएको छ । महानगरका मेयर र नेकपा

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६