आगामी आर्थिक वर्ष नेपालले ‘क्रेडिट रेटिङ’ सम्पन्न गर्ने

लोकपथ
117
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गर्ने भएको छ ।

हालसम्म नेपालको अर्थतन्त्रको क्रेडिट रेटिङ नगरिएको भए पनि आगामी वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?