११ असार २०७९, शनिवार

आगामी आर्थिक वर्ष नेपालले ‘क्रेडिट रेटिङ’ सम्पन्न गर्ने

२०७९,जेष्ठ,१०,मंगलवार १७:११

81
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गर्ने भएको छ ।

हालसम्म नेपालको अर्थतन्त्रको क्रेडिट रेटिङ नगरिएको भए पनि आगामी वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले जानकारी दिइन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १७:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुनसरी । धरानको एघारौं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०७९/०८०काे बजेट प्रस्तुत गरेका छन् । उपमहानगरले आर्थिक वर्ष २०७९/०८०

धनुषा । जनकपुरधाम उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले ०७९/८० को बजेट प्रस्तुत गरेकी छन् ।  उपमहानगरले आर्थिक वर्ष ०७९/०८० का

धनगढी । धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । उपमेयर कन्दकला रानाले

पोखरा । पोखरा महानगरपालिकाले आज नै करिव साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने भएको छ । महानगरका मेयर र नेकपा

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६