२३ असार २०७९, बिहीवार

पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रणाली निजी क्षेत्रलाई दिइने

२०७९,जेष्ठ,१०,मंगलवार १७:०३

1.026k
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नेपालमा पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रणाली निजी क्षेत्रलाई सुम्पने तयारी गरिरहेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रणाली निजी क्षेत्रलाई दिइने बताएकी हुन् ।

आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने भएको छ ।

वित्तीयरूपमा बोझिला सार्वजनिक संस्थान खारेज गर्ने वा निजी क्षेत्रलाई जिम्मेवारी दिने उनले बताइन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १७:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा दोस्रो चरणको मतदान सम्पन्न भएको छ । कडा सुरक्षाका बीच भएको दोस्रो मतदानमा ६६ दशमलव

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २१ औँ स्थापना दिवस मनाएको छ । संस्थाले काठमाडौंमा एक

काठमाडौं । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारणसभा आज आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा कम्पनीका

ताजा समाचार