पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रणाली निजी क्षेत्रलाई दिइने

लोकपथ
1.5k
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नेपालमा पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रणाली निजी क्षेत्रलाई सुम्पने तयारी गरिरहेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रणाली निजी क्षेत्रलाई दिइने बताएकी हुन् ।

आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने भएको छ ।

वित्तीयरूपमा बोझिला सार्वजनिक संस्थान खारेज गर्ने वा निजी क्षेत्रलाई जिम्मेवारी दिने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?