१३ असार २०७९, सोमवार

प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिने

२०७९,जेष्ठ,१०,मंगलवार १६:४२

189
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने बताएकी छिन् ।

नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

हाल संघीय संसदमा राष्ट्रपतिको सम्बोधन जारी रहेको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १६:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१  नवनियुक्त्त चार मन्त्री र एक राज्य मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, सबैले आजै कार्यभार सम्माल्दै आफनो कार्यकाल उपलब्धीमुलक

खोटाङ । भारी वर्षाका कारण खोटाङको बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प भएको छ । गत १० असार राती परेको अबिरल

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवार रहेको

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको

ताजा समाचार

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ
 २०७९,असार,१३,सोमवार २०:०३