प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिने

लोकपथ
273
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने बताएकी छिन् ।

नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

हाल संघीय संसदमा राष्ट्रपतिको सम्बोधन जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?