१३ असार २०७९, सोमवार

योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने

२०७९,जेष्ठ,१०,मंगलवार १६:३९

180
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगले सिफारिस नगरेको आयोजनालाई बजेट निकासा नहुने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने जानकारी दिएकी हुन् ।

साथै तीन तहकै बजेट कार्यान्वयनमा वित्तिय अनुशासन कायम गरिने उनले जानकारी दिइन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १६:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक

काठमाडौं । आइतबार उछाल आएको सेयर बजारमा सोमबार फेरि गिरावट आएको छ । आज सेयर बजार १.२२ प्रतिशतले घटेको छ

काठमाडौं । ब्रोकर कम्पनीलाई आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनको बाटो खुलेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र कारोबार व्यवस्थापन

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र राष्ट्रिय स्तरको “ख”वर्गको इजाजतपत्र प्राप्त

ताजा समाचार

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ
 २०७९,असार,१३,सोमवार २०:०३