औषधि उत्पादनलाई प्रोत्साहन गर्ने सरकारको घोषणा

लोकपथ
130
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा औषधि उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सो कुरा बताएकी हुन् ।

‘आधारभूत र जीवनरक्षक खोप अक्सिजन तथा औषधि उत्पादनलाई प्रोत्साहन गरिनेछ’, उनले भनिन् ।

हाल सम्बाेधन जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?