काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचनले लोकतन्त्रलाई बलियो बनाएको बताएकी छिन् । आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।
उनले नयाँ जनादेशसहितको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको प्रति धन्यवाद समेत व्यक्त गरेकी छिन् ।
सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वर्तमान सरकारले छिमेकी देशहरुसँगैको सम्बन्ध राम्रो बनाएको बताएकी छिन् । राष्ट्रपति भण्डारीको सम्बोधन जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया