वर्तमान कर प्रणाली पुनरावलोकन गरिने

लोकपथ
169
Shares

काठमाडौं । सरकारले वर्तमान कर प्रणाली पुनरावलोकन गर्ने भएको छ ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सो कुरा बताएकी हुन् ।

‘वर्तमान करप्रणाली पुनरावलोकन गरिनेछ ।’ उनले भनिन् ।

त्यसैगरी उत्पादनशील र लगानीका क्षेत्रमा कर्जा सहुलितय बनाइने समेत सरकारको नीति रहेको बताएकी छिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?