काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन नयाँ बानेश्वर पुगेकी छिन् ।
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा सहभागि हुन संसद भवन पुगेकी हुन् ।
केहीबेरमा संघीय संसदको दुवै सदनको संयुक्त बैठक बसेर नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया