काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ ।
मंगलबार दिउँसो बसेको बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा छलफल भएको छ ।
आज संघीय संसदको दुवै सदनको संयुक्त बैठक मार्फत सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन लागेको छ ।

सरकारमा सामेल दल नेकपा माओवादी केन्द्रले त्यसका विषयमा छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया