१३ असार २०७९, सोमवार

प्रमोद र अमृतको ‘आऊ अलि वर आऊ’ सार्वजनिक (भिडियो)

२०७९,जेष्ठ,१०,मंगलवार ११:३७

306
Shares

काठमाडाैं । गायक अमृत एडीले ‘आऊ अलि वर आऊ’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रमोद पन्तको सङ्गीत र देवदत्त भट्टको शब्द रहेको गीतमार्फत एडी साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन्।

एडीलाई नेपाल आइडल तेस्रो सिजनकी चर्चित गायिका ममता गुरुङले साथ दिएकी छिन् ।

गीतको म्युजिक भिडियो पीपीएम म्युजिक क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको छ। गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ भने भिडियो मेलोडी नेपालले तयार गरेको हो।

भिडियाे हेर्नुहाेस्ः

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार ११:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ले आगामी शुक्रबारबाट नेपालका तीन दर्जन बढी हलहरूबाट प्रदर्शनमा आउने

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो

काठमाडौं । फुटबल खेलाडी जेरार्ड पिकेसँग अलग्गिएपछि कोलम्बियाली गायिका शाकिरा तनावमा छिन् । पिकेसँग अलग्गिएको खबर सार्वजनिक भएसँगै उनको पिछा

काठमाडौं । निर्देशक फराह खानको फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री दीपिका पादुकोणको सुन्दरता र अभिनयबाट जो कोही

ताजा समाचार

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ
 २०७९,असार,१३,सोमवार २०:०३