प्रमोद र अमृतको ‘आऊ अलि वर आऊ’ सार्वजनिक (भिडियो)

लोकपथ
455
Shares

काठमाडाैं । गायक अमृत एडीले ‘आऊ अलि वर आऊ’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रमोद पन्तको सङ्गीत र देवदत्त भट्टको शब्द रहेको गीतमार्फत एडी साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन्।

एडीलाई नेपाल आइडल तेस्रो सिजनकी चर्चित गायिका ममता गुरुङले साथ दिएकी छिन् ।

गीतको म्युजिक भिडियो पीपीएम म्युजिक क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको छ। गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ भने भिडियो मेलोडी नेपालले तयार गरेको हो।

भिडियाे हेर्नुहाेस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?