नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने भएको छ ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले धुम्बाराहीमा केन्द्रीय कार्यालयमा राख्ने तथा जनवर्गीय संगठनहरुको कार्यालय पेरिसडाँडामा राख्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया