काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई म्याद थपको लागि अदालत लगिएको छ ।
शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा लागेको हो ।
सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया