काठमाडौं । विश्व आदिवासी दिवस बिहीबार देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।
नेपाली आदिवासी जनजातिहरुले काठमाडौंको भृकुटीमण्डपबाट –याली निकालेल सहिदगेट न्यूरोड, रत्नपार्क हुँदै राष्ट्रिय सभा गृह पुगेर विशेष कार्यक्रमको आयोजना गरि मनाएका छन् ।
अधिकार, प्रतिनिधित्व र स्वायत्ततारस्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मूल नाराकासाथ आज विश्व आदिवासी दिवस मनाएका हुन् ।
बिहीबार काठमाडौंमा निकालिएको –यालिमा जनजातिहरु आ–आफ्नो भेषभुषामा सजिएर आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया