काठमाडौंमा बिहानैदेखि वर्षा

लोकपथ
910
Shares

काठमाडौं । काठमाडौंमा आइतबार बिहानै वर्षा भएको छ ।

काठमाडौंमा मेघगर्जनका साथ हल्का वर्षा हुन सुरु भएको हो । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

सोही मौसमी प्रणालीका कारण केहीदिनदेखि मौसम प्रतिकुल हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?