२३ असार २०७९, बिहीवार

गुजारा नगरपालिकाको मतगणना पुन: सुरु

२०७९,जेष्ठ,८,आईतवार ०५:०९

711
Shares

रौतहट । मतगणनाको नतिजा सुनाउँदा त्रुटी भएपछी रोकिएको रौतहटको गुजारा नगरपालिकाको मतगणना पुन: सुरु भएको छ । मतगणनामा खटिएका कर्मचारीले परिणाम त्रुटि सच्याएपछि रौतहटको मतगणना पुन: सुरु भएको हो ।

उक्त नगरपालिकाको ९ वडामध्ये ५ र ६ नम्बरको मात्र परिणाम आउन बाँकी छ ।

दुबै वडाको मतगणना चलिरहेका बेला शनिबार बिहान ५ नम्बर वडामा मत परिणाम सुनाउँदा विवाद उत्पन्न भएको थियो । घटनापछि गणनामा खटेका केही कर्मचारीहरुलाई हटाइएको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,८,आईतवार ०५:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको प्रमुखमा कुबेरबहादुर ओलीलाई बनाएको छ । पार्टी केन्द्रीय समिति आजको बैठकमा अध्यक्ष प्रचण्डले

काठमाडौं । नेकपा माओवादी केन्द्रले पोलिटब्यूरो गठन गरेको विषयमा विवाद भएपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष ‘प्रचण्ड’ को म्यान्डेट लिएर जनताका कुरा समेटेर बजेट ल्याइएको स्पष्टीकरण दिएका छन् ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । राष्ट्रिय सभा गृहमा बिहीबार

ताजा समाचार

बागलुङमा चट्याङ लागेर बृद्धाको मृत्यु
 २०७९,असार,२३,बिहीवार १५:४९
को होलान् एन्फाको प्रवक्ता ?
 २०७९,असार,२३,बिहीवार १५:४०
सेयर बजारको ओरालो यात्रामा निरन्तरता
 २०७९,असार,२३,बिहीवार १५:२०