गुजारा नगरपालिकाको मतगणना पुन: सुरु

लोकपथ
1k
Shares

रौतहट । मतगणनाको नतिजा सुनाउँदा त्रुटी भएपछी रोकिएको रौतहटको गुजारा नगरपालिकाको मतगणना पुन: सुरु भएको छ । मतगणनामा खटिएका कर्मचारीले परिणाम त्रुटि सच्याएपछि रौतहटको मतगणना पुन: सुरु भएको हो ।

उक्त नगरपालिकाको ९ वडामध्ये ५ र ६ नम्बरको मात्र परिणाम आउन बाँकी छ ।

दुबै वडाको मतगणना चलिरहेका बेला शनिबार बिहान ५ नम्बर वडामा मत परिणाम सुनाउँदा विवाद उत्पन्न भएको थियो । घटनापछि गणनामा खटेका केही कर्मचारीहरुलाई हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?