मतपरिणाम सुनाउँदा त्रुटी भएपछि रौतहटको गुजरामा मतगणना स्थगित

लोकपथ
741
Shares

रौतहट । रौतहटको गुजरा नगरपालिकाको मतगणना शनिबार दिउँसोबाट रोकिएको छ । मतपरिणाम सुनाउँदा त्रुटी भएपछि अन्तिम चरणमा पुगेको मतगणना रोकिएको हो ।

मतगणनामा बसेका दलका प्रतिनिधिले राखेको तथ्यांक र सार्वजनिक गरिएको मत फरक भएपछि विवाद उत्पन्न भएको हो ।

अहिले मतगणनास्थलबाहिर उम्मेदवार र समर्थक नाराबाजीसहित धर्नामा बसेका छन् । उनीहरुले सुरुदेखि मत गन्नु पर्ने माग गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?