जनकपुरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै

लोकपथ
832
Shares

धनुषा । जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता फराकिलो बनाएका छन् ।

शनिबार बिहान साढे ८ बजेको मतपरिणामअनुसार मेयरका उम्मेदवार साहले ७७०८ मत पाएका हुन् ।

यसैगरी एमालेका शिवशंकर साह हिराले ५२८० मत पाउँदा लोसपाका मनोज चौधरीले २८९० मत पाएका छन् ।

यसैगरी उपमेयरमा किशोरी साहले ८९४३ मत पाउँदा एमालेकी रुना झाले रुना झाले ६०१० मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?