पोखरामा अघि बढे धनराज, कसले कति मत पाए ?

लोकपथ
13
Shares

पोखरा महानगरपालिकामा एकीकृत समाजवादी पार्टीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । ८० हजार १५४ मत गणना सम्पन्न हुँदा आचार्यले ४२ हजार ४८० मत पाएका छन् । यसैगरी नेकपा एमालेका कृष्ण थापाले २९ हजार ४१ मत पाएका छन् ।
यस्तै उपमेयरमा भने एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । एमालेको उम्मेदवारले ३३ हजार मत कटाउँदा काँग्रेसका उम्मेदवारको ३२ हजार ९५९ मत आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?