रेनु दाहालले ५ हजार मतान्तर कटाइन्, एमालेलाई धक्का

लोकपथ
0
Shares

भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर थप बढाएकी छन् । उनले शनिबार बिहानसम्म ५ हजार १८ को मतान्तर बनाएकी हुन् ।

भरतपुर महानगरपालिकाको ६९ हजार ६१२ मत गणना गर्दा दाहालले २७ हजार ७८ तथा एमालेका विजय सुवेदीले २२ हजार ६० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४१४ मत पाएका छन् । रेनुको मतान्तर बढेसँगै एमालेलाई धक्का लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?