हावाहुरीका कारण नारायणी पुलमा ट्रक दुर्घटना

लोकपथ
1.5k
Shares
काठमाडौं । शुक्रबार साँझ आएको हावाहुरीका कारण चितवनको नारायणी नदी पुलमा ट्रक पल्टिएको छ । तीव्र गतिको हावाहुरीका कारण ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकमा सवार २ जना सामान्य घाइते भएका छन् भने उनीहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?