२३ असार २०७९, बिहीवार

हावाहुरीका कारण नारायणी पुलमा ट्रक दुर्घटना

२०७९,जेष्ठ,६,शुक्रवार २०:०७

1.044k
Shares

काठमाडौं । शुक्रबार साँझ आएको हावाहुरीका कारण चितवनको नारायणी नदी पुलमा ट्रक पल्टिएको छ । तीव्र गतिको हावाहुरीका कारण ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकमा सवार २ जना सामान्य घाइते भएका छन् भने उनीहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,जेष्ठ,६,शुक्रवार २०:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागअन्तर्गत कार्यरत नायब वरिष्ठ भलिबल प्रशिक्षक जयन्द्रबहादुर चन्दलाई विभागका निर्देशक अर्जुन बि.क

काठमाडौं । पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले देशका कमाण्डर र अन्तर–सेवा खुफिया (आईएसआई)सँग सम्बन्धित व्यक्तिसहित अन्य प्रमुख अधिकारीहरूलाई

इलाम । प्रहरीले इलामबाट ७ राउण्ड गोली सहित एक जनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–९ ढोडे बस्ने ३५ वर्षीय

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताएका छन् । उनले सधै

ताजा समाचार

 २०७९,असार,२३,बिहीवार १८:५०