१३ मङ्सिर २०८०, बुधबार

मन्त्रिमण्डल बन्यो ६४ सदस्सीय, राप्रपाका को—को बने मन्त्री ?

२०७४,आश्विन,२८,शनिवार १४:५०

0
Shares

काठमाडौं, २८ असोज— निर्वाचन आयोगको सहमतिपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राप्रपाका ४ मन्त्री र ४ राज्यमन्त्रीको सपथ भएको छ ।शनिबार राती राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममार्फत राष्ट्रपति विद्यदेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् । यस्तै दीलनाथ गिरी, विक्रम थापा र जयन्त चन्दले विना विभागिय मन्त्रीको रुपमा सपथ लिएका छन् । यस्तै सुशील श्रेष्ठ, क्रान्ता भट्टराई, कुन्ती शाही र भास्कर भद्राले राज्यमन्त्रीको रुपमा सपथ लिएका छन् ।देउवाले मन्त्रिमण्डल विस्तार गरेको यो छैटौं पटक हो । देउवाले पछिल्ले समय राप्रपाका ८ जनालाई सरकारमा सहभागि गराएसँगै मन्त्रिपरिषद्को संख्या ६४ सदस्सीय बनेको छ ।यसअघि २०५२ सालमा ५२ सदस्सीय मन्त्रिमण्डल बनाएर बद्नामी कमाएका देउवाले २०७४ सालमा आइपुग्दा मन्त्रिमण्डलको आकारमा एकपछि अर्को गरी बढाउँदै आफ्नै रेकर्ड तोड्दै आएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार १४:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८