कर्णाली नदीमा जीप खस्यो

धनगढी । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका—७ चिप्लेभीरबाट से १ज ९२९ नं को जीप आज  अपराह्न कर्णाली नदीमा खसेको छ ।

कैलालीको चिसापानीबाट सोल्टातर्फ जाँदै गरेको उक्त  जीपमा यात्रु नरहेको र  चालक देवीराम देवकोटाले हाम फालेर ज्यान जोगाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?