काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
देउवा बुधबार झण्डै एकसाताका लागि सिंगापुर भ्रमणमा जाँदैछन् । देउवा निकट श्रोतका अनुसार उनी स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेका हुन् ।
आज दिउँसो तीनबजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया