जीप दुर्घटना हुँदा अर्घाखाँचीमा १ जनाको मृत्यु

अर्घाखाँची : सन्धीखर्क-तम्घास मूल सडकको वांगला कोटफेरामा लु १ ज १७७० नम्बरको जीप दुर्घटना हुँदा स्थानीय ३६ बर्षीय सन्तोष भुषालको मृत्यु भएको छ । 

सन्धीखर्क नगरपालिकाको वडा नम्बर ४ का बासिन्दा भुषालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जानकारी दिएको छ । 

यात्रुलार्इ मथुरावेशीमाा पु-याएर फर्किरहेको जीप सडकबाट खसेर बारीमा पुगेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?