संसद् बैठक जारी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

लोकपथ
126
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफल सुरु भएको छ ।

छलफलको सुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका छन् ।

नवौं र दशौं अधिवेशनका बैठक अवरोध गरेको एमाले ११औँ अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी हुन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?