काठमाडौं : आज (मंगलबार) नेपालमा कतारी रियल १ साट्दा ३० रूपैयाँ ३५ पैसा प्राप्त गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार युएर्इ दिराम १ को बिक्रीदर ३० रूपैयाँ ९ पैसा छ ।
कुवेती दिनार १ को बिक्रीदर आज ३ सय ६४ रूपैयाँ ५६ पैसा पुगेको छ ।
यस्तै, मलेसियन रिंगेटको २७ रूपैयाँ ०९ पैसा, बहरार्इन दिनार १ को २९२ रूपैयाँ ५३ पैसा र कोरियन वन १०० को बिक्रीदर ९ रूपैयाँ ८२ पैसा कायम गरिएको छ ।
अमेरिकी १ डलर साट्दा ११० रूपैयाँ ५२ पैसा प्राप्त गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ।
युरोको बिक्रीदर १२७ रूपैयाँ ४६ पैसा कायम भएको छ । यस्तै, बेलायती पाउन्ड स्ट्रलिङको बिक्रीदर १२७ रूपैयाँ ४६ पैसा तोकिएको छ
खुला बजार विनिमयदर र बाणिज्य बैंकहरूको मुद्रा सटही दर भने राष्ट्र बैंकले तोकेभन्दा केही फरक पर्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया