भक्तपुर । आइतवार साँझ भक्तपुरमा आफ्नै डेराबाट अपहरणमा परेका बालक निशान खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख धिरज प्रताप सिंहले बालकको शव ठिमीमा भेटिएको पुष्टि गरे । साथै अपहरणकारी र प्रहरीबीच मुठभेड हुँदा दुई अपहरणकारीको पनि मृत्यु भएको सिंहले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । पक्राउ परेको खबर पाएसँगै डेढ सय प्रहरी अनुसन्धानका लागि खटाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया