लोसपाले अहिलेसम्म खाता खोल्नै सकेन

लोकपथ
329
Shares

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले हालसम्म कुनै पनि देशमा खाता खोल्न सकेको छैन ।

हालसम्म देशका विभिन्न पालिकाहरुमा अग्रस्थानमा रहेको लोसपाले कुनै पनि पालिकामा जित हासिल गर्न नसकेको निर्वाचन आयोगले जनाएको छ ।

हालसम्म लोसपा ११ स्थानमा प्रमुखमा अग्रता कायम गरेको छ । भने १० स्थानमा उपप्रमुखमा अग्रता कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?