१२ मङ्सिर २०७८, आईतवार

केशर बहादुर विष्टले राप्रपा राष्टवादी छाडे

२०७४,आश्विन,२८,शनिवार ११:१५

0
Shares

काठमाडौं, २८ असोज–एकीकृत राप्रपा राष्टवादी वरिष्ठ नेता केशर बहादुर विष्ट पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका छन् ।उनी राजधानीमा आयोजित एक कार्यक्रममार्फत राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका हुन् ।यसैबीच एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले एक विज्ञप्ति जारी गर्दै ६ महिना एकीकृत राप्रपा राष्ट्रवादीमा रहँदा विष्टले पुर्याएको योगदानप्रति धन्यवाद दिएका छन् ।उनले विष्टको राप्रपा प्रजातान्त्रिक पार्टीमा बसाई स्थिर रहोस् भनि कामना समेत गरेको राप्रपा प्रजातान्त्रिकका प्रचार विभाग प्रमुख जनकराज पाठकले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ११:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिने भएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय

काठमाडौं । नेपाली कांग्रेका नेता भीमसेनदास प्रधानले पार्टीको १४औँ महाधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । नेता

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रचार–प्रसार समितिलाई पूर्णता दिइएको छ । पार्टीका प्रवक्ता एवं प्रचार–प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले आज

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस बलियो भएमा मात्र नेपालमा लोकतन्त्र सुदृढ भई संविधान कार्यान्वयनमा सहज हुने बताएका छन्

ताजा समाचार

तराईमा मङ्सिरमै लगलगी कमाउने जाडो !
 २०७८,मङ्सिर,१२,आईतवार ०८:०६
ओलीद्वारा १८ पदाधिकारीको सूची तयार
 २०७८,मङ्सिर,१२,आईतवार ०७:४३