पोखरा महानगरमा धनराज आचार्यले लिए फराकिलो मतान्तरले अग्रता

लोकपथ
39
Shares

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले फराकिलो मतान्तरले अग्रता लिएका छन् । १८ हजार १ सय २० मत गन्दा आचार्यले ७ हजार ४ सय १४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण थापाले ६ हजार ५ सय ४५ मत ल्याएका छन् । आचार्य थापाभन्दा करिव ९ सयको मतान्तरले अगाडि रहेका छन् ।

उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ७ हजार ६ सय ३३ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ७ हजार ४ सय ३८ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?